लोकदोहोरि क्षेत्रमा एक समय एकछत्र राज गरेका जोडी राजु परीयार र लक्ष्मी न्यौपानेको पुन: आगमन - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

लोकदोहोरि क्षेत्रमा एक  समय एकछत्र राज गरेका जोडी राजु परीयार र लक्ष्मी न्यौपानेको पुन: आगमन

लोकदोहोरि क्षेत्रमा एक समय एकछत्र राज गरेका जोडी राजु परीयार र लक्ष्मी न्यौपानेको पुन: आगमन

Share This
Nepali Online Television


२५ बर्षको कला यात्रामा आज फेरी याे भिडियाेमा नृत्य गर्दै , रुप एक प्रतिभा अनेक, जय कुमार परीयार को साथमा चर्चित मोडल शशिकला राइर ले साथ दियकी छिन। शब्द राजाकुमार बगर अनी लय कृष्ण बिरही को रहेको छ। भने बजार ब्यबस्थापना जय म्युजिक सेन्टर ले गरेको छ।

मेरो माया मैना झै थियो कुन्नी कल्ले नबोल भन्दियो.... अहिले नेपाली लोक संगितमा अली कती बिकृति बढीरहेको भेटिन्छन् । एउटा नेपाली पन र नेपाली गीत संगितलाई बच्चाइराख्ने हेतुले यो गीत सृजना गरियको हो र यो गीत मा कुनै पनि भल्गर अस्लील शब्द लय दृश्य मा पाउने छैन नेपाली पनका शब्द हरु र नेपाली भेसभुसा मा नेपाली सैलिमा नृत्य मुद्राहरु पेस गर्न भरपुर कोशीस गरियको छ। नेपाली लोक संगीत लाई हामीले हाम्रो आमाको दर्जामा राख्न सकिएन। भने हाम्रो कला संकृति पछाडि पर्न सक्नेछन अहिले बिदेशी गीत संगित हाबी भईरहेको अवस्था ।

अहिले गीत संगीत सुन्ने भन्दा हेर्न चलन चलिरहेको हामी सबैलाई सर्बबिबितै छ, लगभग अहिले धेरै भन्दा धेरै लोकदोहरी, लोकगीत मा सारंगी मादल नै सुनिदैन। एक जना नयाँ चर्चित कलाकार सँग यो कुरा गरिरहदा उहाको भनाइ एस्तो आयो, पुरानो रुख न उक्काय नयाँ रुख कसरी पलाउछ भन्ने तर्क दिनुभयो ।

गीत संगीत रेकोर्डिण्ग स्टुडियो मा म गयर टुक्रुक्क बसेको हुन्छु अनी नयाँ भाई बहिनी हरु खुट्टाले खुट्टामा हान्दै दौडीरहेका हुन्छन। आफ्नो सपना साकार पार्न अनी केइ छिन पछी कुराकानी हुन्छ उनिहरुसँग कुरा गर्दै जादा मैले सोद्छु कला छेत्रमा लागेको कती महिना भयो अनी उतर आउछ छ महिन तीन महिना भन्ने उतर आउछ तर कतिपय हरु त साह्रै राम्रो सिर्जना हरु गरिरहेको पाईन्छ। यि कुरा हरु मेरो कला यात्रामा भोगेका भोगाइ हरु हुन यस्लाई अनर्थ न लिनु हाेला, सबैमा अनुरोध गर्दछु ।

(गायक, संगीतकार, नृत्यकार, गीतकार, बाद्यबादकः जय कुमार परियार सँग कुराकनी मा आधारित)




No comments:

Post a Comment