केहि समय अघि मात्रै युटुबमा भाईरल भएकी नब गायिका पुर्णिमा लामाले रबि लामिछानेलाई भेटेर १ लाख ४० हजार सहयोग हास्तान्तरण गरेकी छिन|
युएई मा बलात्कार भयपछी आत्महत्या गरेकी अष्टमी गुरुङ को परिवारको लागि इजराएलमा कार्यरत पुर्णिमा लामाको दाजु बाबुलाल लामा ज्यु ले पठाउनु भएको रकम हस्तान्तरण गर्नको लागि न्युज २४ नेपालको अफिस पुगेकी हुन् पुर्णिमा लामा
रबि लामिछाने देशको सच्चा पुत्र र पत्रकार भएको र उहाले सबैलाई सहयोग गर्दै आउनुभएको छ|
सिधा कुरा जनतासंग कार्यक्रम संचालक रबि लामिछानेले हालसालै युएई गइ अष्टमी गुरुङ लाई न्याय दिलाएका छन|
तपाईहरु पनि अष्टमी गुरुङको परिवारलाई सहयोग गर्न चाहानुहुन्छ भने रबि लामिछाने संग सम्पर्क गर्न सक्नुहुन्छ |
पैसा बुझाएपछि आफ्नो फेसबुक मार्फत यसरि व्यक्ति गरिन पुर्निमाले सहयोगको कुरा
पुर्णिमा को लेख फेस्बुकबाट
भगवानले सबैको कल्याण गर्नुहुन्छ।
आम नेपाली जनताको एउटै मात्र भगवान जो हरेक नेपाली जनताको समस्याको समाधाको निम्ति अहोरात्र खटिनुहुन्छ।
आम नेपाली जनताको एउटै मात्र भगवान जो हरेक नेपाली जनताको समस्याको समाधाको निम्ति अहोरात्र खटिनुहुन्छ।
केही समय अगाडी वैदेशिक रोजगारको निम्ति दुवई(UAE) पुग्नुभएका अष्टमी गुरुङको दिदीको बलात्कारपछि भएको एउटा दर्दनाक हत्याले आज उहाको सम्पुर्ण परिवार लगायत आम नेपालीलाई दुखि बनाएको छ।
इजरायलमा कार्यरत मेरो दाजु बाबुलाल लामा बाट उहाको परिवारलाई रु.1,40,000 नगद सहयोग गर्नुभएको थियो उत्त रकम लिएर म news24 को कार्यालयमा पुगेर उहालाई हस्तानतरण गर्ने अवसर मिल्यो यो भन्दा पनि खुसिको कुरा उहाजस्तो महान व्यक्तित्वलाई भेट्ने सौभाग्य मिल्नुमा थियो।

आज कसैमा अन्याय हुदा न्यायको निम्ति उहाँ लड्नुहुन्छ।
कतै विपत्तिको हुरी चल्दा विपत्तिसंगै लड्नुहुनछ।
कुनै आमा बाबाको को कोख रित्तिदा सपूत बनेर सान्त्वना दिन पुग्नु हुन्छ।
वास्तवमा तपाईं साच्चै नै महान व्यक्तित्व हुनुहुन्छ जुन कुरा मेरो मात्रै होईन आम नेपाली जनताका आत्माले बोलेका कुरा हुन् भन्नेमा बिश्वस्त छु।

I salute you rabi sir...
✊
✊
गर्नुस...स स प जानकारीको लागि हामीलाई हेर्दै गर्नुस
No comments:
Post a Comment