जिबन लामाको बिछोड बजारमा सार्वजनिक - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

जिबन लामाको बिछोड बजारमा सार्वजनिक

जिबन लामाको बिछोड बजारमा सार्वजनिक

Share This
Nepali Online Television  चैत्र २५ गते काठमाडौं




केहि समय अगाडी मात्रै बजारमा आएको गित बिछोड यतिबेला दर्शकको मनमा बस्न सफल भएका छन् जीवन लामाको स्वरमा रहेको यस गीतमा संगीत भने डी.बि तामांगले दिनु  भएका हुन् गित सार्वजनिक भए लगत्तै  बजारमा यसको निकै राम्रो चर्च रह्यो विशेष गरि माया गर्नेहरुको प्रेममा समर्पित रहेको यस गित दर्शकलाई भने भाबुक बनाउने छन |
आत्मा विश्वास फिलिम्स बाटै आएको यस गितको निर्देशन भने दुर्गा बिरहीले गरेका हुन् उनले निर्देशन गरेका यस गीतको भिडियोमा ,अमृत चापागाईंको सम्पादन र बशु बरालको छायांकन रहेका यस भिडियोमा अभिनय भने कलाकार गुणराज लामा, रजनी लामा, शिभ सुनार रहेका छन् 

No comments:

Post a Comment