पछिल्लो समय निकै चर्चामा रहेको गित साइँला बजारमा निकै चर्चामा रहेका छन् आत्मा बिस्वास फ्लिम को प्रस्तुति साइला केहि साइलो काठको बाकसमा भन्ने गितमा सुरवीर पण्डित ,दुर्गा बिरही,मंजिता,र बिरेन्द्रको मुख्य अभिनय रहेको यस गीतमा आवाज भने राजन राइले दिएका हुन् उनका स्वरमा रहेको यस गित एरेन्जर सन्जिब बराइलीले गरेका हुन् |
गितमा परदेशीको पिडा र स्वदेशमै केहि गर्नुपर्छ भन्ने भाव बोकेका छन् यस गीतलाई दुर्गा बिरहीले नै निर्देशन गरेका हुन् उहाँको निर्देशनमा बनेको गीतको भिडियोले पप्नी निकै दर्शकलाई भाबुक बनाएका छन्
No comments:
Post a Comment