यहि फाल्गुण ५ गते देखि ११ गते सम्म काठमाण्डौ नयाँ-बसपार्कमा हुन् गईरहेको बृहत
लोकदोहोरी प्रतियोगितामा भाग लिन चाहनुहुने इक्षुक कलाकारहरुले ५ गते बिहान सम्म टिम दर्ता गराउन हार्दिक अनुरोध गर्दछौँ |
नाचौं गाउँ लाेक संस्कृतीकाे संरक्षण गराै,भन्ने मुल नाराका साथ नेपाली अनलाईन टेलिभिजनकाे आयाेजनमा तथा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको समन्वयमा यही फाल्गुण ५ गते देखि ११ गते सम्म काठमाण्डाैकाे नया बस-पार्कमा नेपालकै बहु प्रतिक्षित राष्टिय स्तरका लाेक दाेहाेरी लगायत सुगम संगित तर्फ गरि ३ दर्जन भन्दा वढि कलाकारकाे साथमा राष्ट्रिय लाेक दाेहाेरी प्रतियाेगिता एवं विविध सांगितिक कार्यक्रम हुने भएकाे छ ।
वरिष्ठ गायक खड्ग गर्वुजा प्रमुख अतिथी रहने कार्यक्रममा लाेक दाेहाेरी,सुगम संगित र नृत्य तर्फका ३ दर्जन भन्दा वढी ख्याती प्राप्त गायक गायिकाहरूकाे साथमा खुला लाेक दाेहाेरी प्रतियाेगिता,हास्य व्याङग्य प्रस्तुती,नृत्य प्रस्तुती, संगै ख्याती प्राप्त कलाकारकाे उपस्थित रहनेछन् |
कार्यक्रम हुने स्थान : नयाँ-बसपार्क ढोरपाटन क्लब
समय : बिहान ११ बजे देखि बेलुका ६ बजे सम्म
मिति:२०७४/ फाल्गुण ५ गते देखि ११ गते सम्म
प्रतियोगीहरुको लागि सम्पर्क : नेपालि अनलाइन टेलिभिजन सामाखुशी कपुरधारा
मोबाइल: ९८५१०८५९४१/९८६९५२७४२२
No comments:
Post a Comment