१ : फेसबुकमा देखिने तपाइको बारेमा जान्न यहाँ क्लिक गर्नुस जस्ता testony साइटहरुमा क्लिक गर्दा तपाइँको मोबाइल मात्रै हैन सम्पूर्ण सामाग्रीहरु मोवाइलको browser मा गएर सेभ भएर बसेको हुन्छ तपाइले खोलेका सम्पूर्ण डाटाहरु सजिलै ह्याकरसंग पुग्ने हुँदा तपाइको म्यासेज देखि सबै डाटा ह्याकराले हेरिरहेको हुन्छ तपाईलाई जतिबेला पनि फसाउन सकिन्छ |
2 : तपाइले त्यस्तो साइटहरुमा लग इन गर्दा तपाइको इमेल पास्वोर्ड त्यस साइटहरुमा सजिलै सेव हुने गर्छ '
३ : तपाइको एकाउन्ट खोलेर ज्नैपानी बेला नराम्रो पोस्ट गर्दिन सक्छ अथवा तपाईलाई ब्ल्याकमेल गर्न सक्छ
4 : तपाइले त्यस्ता साइटहरुमा लग इन गर्दा तपाइको ब्यांक एकाउन्टहरु कम्प्युटर र मोवाइलमा सेभ छ भने सजिलै चोर्न सक्छ
५ : त्यस्ता साइटहरुमा लग इन गर्दा कुनैपनि बेला नराम्रा पिक्चरहरु पोस्ट हुँ सक्छ अथवा तपाइको आफन्तलाइ आफै त्यस्ता म्यासेजहरु सेन्ड हुन सक्छ
६: तपाइले गरेका हरेक क्रियाकलापहरु सजिलै थाहा पाउन सक्छन
अन्य जानकारीको लागि यस च्यानलमा गएर भिडियोहरु हेर्न सक्नुहुन्छ
https://www.youtube.com/channel/UCRBWYJPMuFSS4bb4jP-Farw?sub_confirmation=1
No comments:
Post a Comment