यी हुन विश्व चर्चित दुवइका धनाड्य १५ वर्षका किशोर, जसको लाइफस्टाइल देखेर सेलिब्रिटीहरु नै ईर्ष्या गर्छन आफ्नै प्राइभेट जेट, सेलिबि्रटीहरुसँग उठवस, करोडौको विलासी कार ; (फोटो सहित) - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

यी हुन विश्व चर्चित दुवइका धनाड्य १५ वर्षका किशोर, जसको लाइफस्टाइल देखेर सेलिब्रिटीहरु नै ईर्ष्या गर्छन आफ्नै प्राइभेट जेट, सेलिबि्रटीहरुसँग उठवस, करोडौको विलासी कार ; (फोटो सहित)

यी हुन विश्व चर्चित दुवइका धनाड्य १५ वर्षका किशोर, जसको लाइफस्टाइल देखेर सेलिब्रिटीहरु नै ईर्ष्या गर्छन आफ्नै प्राइभेट जेट, सेलिबि्रटीहरुसँग उठवस, करोडौको विलासी कार ; (फोटो सहित)

Share This

यो संसारमा यस्ता पनि किशोर किशोरी छन जसको जीवन साधारण मानिसले कल्पना सम्म गर्न सक्दैनन् कि कति विलासी छ । यस्तै एक उदाहरण हुन् दुवईका राशिद बेल्हासा ।


उनको आफ्नै जेट बिमानका आकासको सयर गर्छन् । आफ्नै फरारी कारमा हुँइकिन्छन् । सेलिब्रेटीहरु भेट्छन् । मस्ती गर्छन् । भनौ, ठाँटको जीवन विताउँछन् ।
तर यो कुरा सुनेर तपाईले आश्चर्यले जिब्रो टोक्नुहुनेछ कि, उनी १५ बर्षे मस्त किशोर हुन् । यति सानै उमेरमा त्यतीका धनदौलात ? त्यतीका क्रेज ? त्यतीका सौख ?
उनको जीवनशैली आफैमा लोभलाग्दो छ । उनलाई उपमा दिइएको छ, मनी किक्स ।
संसारभरका सेलिबि्रटीहरुसँग उनको उठबस छ । उनी प्राय बलिउडका दबंग सलमान खानसँग तस्वीर सेयर गरिरहेका हुन्छन् ।

No comments:

Post a Comment