तरकारिवाली (कुसुम श्रेष्ठ) अभिनित फिल्म लम्फुको पोस्टर सार्बजनिक को को छन कलाकार हेर्नुहोस - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

तरकारिवाली (कुसुम श्रेष्ठ) अभिनित फिल्म लम्फुको पोस्टर सार्बजनिक को को छन कलाकार हेर्नुहोस

तरकारिवाली (कुसुम श्रेष्ठ) अभिनित फिल्म लम्फुको पोस्टर सार्बजनिक को को छन कलाकार हेर्नुहोस

Share This
काठमाडौं। फिल्म ’लम्फू’ वैशाख २८ मा रिलिज हुने तयारीमा रहेको छ । ’लम्फू’को पोस्टरहरु सार्वजनिक भएका छन् । फिल्मको तीनवटा फरक फरक पोस्टर निकालेका छन् । तीनवटै पोस्टरमा नवनायक कबिर खड्का रहेका छन् । एक पोस्टरमा कबिर एक्लै अर्काेमा पोस्टरमा भने कबिरको साथमा अन्य कलाकारहरु छन् ।

तरकारीवालीको नामले सामाजिक सञ्जालमा भाइरल बनेकी कुशुम श्रेष्ठ पनि अर्को एउटा पोस्टरमा देखेकी  छिन् । पोस्टरमा कुशुमले हातमा सेतो गुलाबको फूल लिएकी छन् । उनीसँगै नायिकाद्वय मरिस्का पोखरेल र चाँदनी शर्मा साथै अभिनेता सलोन बस्नेत पोस्टरमा देखिन्छन् । तेश्रो पोस्टरमा भने तीन अभिनेताहरु मात्र छन् । कबिरको साथमा सलोन र सञ्जित भण्डारी रहेका छन् । ’लम्फू’का पोस्टरहरु टौवा क्रियसनले तयार पारेको हो । फिल्म समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुवै बनाउँछ भन्ने कथामा बनेको निर्देशक गोपालचन्द्र लामिछानेले जानकारी दिएका  छन् ।
दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’ फिल्ममा भूपतिको लेखन हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी रहेको छ ।

No comments:

Post a Comment