काशीका अर्याल कविता प्रतियोगितामा सम्मानित राम थापा क्षेत्री पनि - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

काशीका अर्याल कविता प्रतियोगितामा सम्मानित राम थापा क्षेत्री पनि

काशीका अर्याल कविता प्रतियोगितामा सम्मानित राम थापा क्षेत्री पनि

Share This
धादिङ माघ २९ । धादिङबेसी घर भएका युवा डा. राम थापा क्षेत्री नेपालका राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट पुरस्कृत भएका छन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७ औ स्थापना दिवसको अवसरमा भएको वक्त्रित्वकला प्रतियोगितामा पुरस्कृत भएका डा. राम थापा क्षेत्रीलाई राष्ट्रपति भण्डारीले नगद सहित सम्मान गर्नुभएको हो । पुरस्कृत क्षेत्री नेसनल ओपन कलेज ललितपुरमा स्वास्थ्य सेवा व्यवस्थापन स्नातकोत्तर तेस्रो सेमेस्टरका विद्यार्थी समेत हुन् ।
यस्तै उक्त कार्यक्रममा धादिङबेसीकी काशिका अर्याल पनि कविता विधा तर्फ पुरस्कृत भएकी छिन् । उनलाई पनि राष्ट्रपति भन्डारीले नगद सहित पुरस्कृत गर्नु भएको थियो।

No comments:

Post a Comment