केपी अाेलीलाइ झट्का: माअाेवादीले गर्याे यस्ताे निर्णय - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

केपी अाेलीलाइ झट्का: माअाेवादीले गर्याे यस्ताे निर्णय

केपी अाेलीलाइ झट्का: माअाेवादीले गर्याे यस्ताे निर्णय

Share This
 काठमाडाै,३ फागुन । एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले आज दिउँसो ४ बजे राष्ट्रपति कार्यलय शितल निवासमा प्रधानमन्त्रीको सपथ ग्रहण गर्दैछन् । सपथ लगत्तै अ‍ोलीले तीन सदस्यीय मन्त्रि परिषद विस्तार गर्ने भएका छन् ।
             यद्यपी, आजै गठन हुने मन्त्रिपरिषदमा भने माओवादीले कुनै पनि मन्त्री नपठाउने भएको छ । माओवादी स्रोतका अनुसार पूर्ण रुपमा पार्टी एकता र सरकार बारे सहमति नभएसम्म मन्त्री नपठाउने र सरकारलाई मौन रुपमा समर्थन गर्ने भएको छ ।
             बुधबार पार्टी एकता संयोजन समितिको बैठकमा एमालेले सैद्धान्तिक विचार जबज, पार्टी र नेतृत्व एमालेले नै पाउनु पर्ने अडान राखेपछि एकतामा केही दरारता आएको भन्दै यो विषय नमिलेसम्म माओवादीले मन्त्री नपठाउने भएको हो ।
             एमाले स्रोतका अनुसार एमाले संसदीय दलको बैठक बस्नु अगाडि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल गोप्य छलफलमा सहभागी थिए ।

No comments:

Post a Comment