गुडिरहेको बसमा आगलागी, यात्रुहरुको भागाभाग - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

 गुडिरहेको बसमा आगलागी, यात्रुहरुको भागाभाग

गुडिरहेको बसमा आगलागी, यात्रुहरुको भागाभाग

Share This
२४ माघ, काभ्रे । काभ्रेको धुलिखेलमा गुडिरहेको गाडीमा आगो लागेको छ । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा एक्कासी आगो लागेको हो ।

बीपी राजमार्गमा गुडिरहेको बसमा आगो लागेपछि यात्रुहरु सबै भागेर बाहिर निस्किएका छन् ।
काभ्रेका प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले यात्रुहरु सबै भागेर बाहिर निस्किएकाले कसैलाई केही नभएको बताए । बसमा आगो केहीबेरमा नै निभाए पनि गुडाउन नमिल्ने भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment