बाहिरियो पल शाह र आंचल शर्माको पारिश्रमिक कति लिन्छन एउटा फिल्मको हेर्नुहोस - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

बाहिरियो पल शाह र आंचल शर्माको पारिश्रमिक कति लिन्छन एउटा फिल्मको हेर्नुहोस

बाहिरियो पल शाह र आंचल शर्माको पारिश्रमिक कति लिन्छन एउटा फिल्मको हेर्नुहोस

Share This
नाई नभन्नुल ४’ बाट नेपाली सिनेक्षेत्रमा डेब्यु गरेकी नायिका आँचल शर्मा यतिबेला आफनो चलचित्र ‘शत्रु गते’ का लागि निकै उत्साहित छिन् ।
प्राय आफनो अभिनयभन्दा पनि पल शाहसंगको सम्बन्धको कारण चर्चामा आउँने गरेकी उनले शत्रु गते सहित चार चलचित्रमा काम गरिसकिन् ।
आँचल शर्मा
प्राय कलाकारहरुको आफनो पारिश्रृमिकको बारेमा खासै खुलाउँन चाहादैनन । तर हालै आँचलले भने आफनो पारिश्रृमिकको बारेमा खुलाएकीछिन् । उनले हालसम्म चलचित्रमा काम गरेबापत बढीमा ५ लाख सम्म पारिश्रृमिक लिएको बताएकीछिन् । आफु अझै पनि संर्घषरत रहेको कारण पारिश्रृमिक धेरै लिने बेला आईनसकेको बताईन् ।
नब नायिकाहरुको आगमन यतिबेला निकै छ ।प्रतिष्पर्धासंगै नायिकाहरुको पारिश्रृमिक पनि यतिबेला चर्चाको बिषय बन्ने गरेको छ । स्मरण रहोस साम्राज्ञीले कायराका लागि १० लाख पारिश्रृमिक लिएको चर्चा छ । जुन नायिकाहरुको पारिश्रृमिकमा सबैभन्दा धेरै भएको बुझिएको छ ।
पल शाह
यतिबेला सिनेक्षेत्रमा कलाकारहरुको पारिश्रृमिकको कुराले निकै चर्चा कमाईरहेको छ । प्रदिपको २२ लाख , अनमोलको २० लाख , विपिनको १७ लाख , केदार घिमिरेको १० लाख लगायतका पारिश्रृमिकहरु यतिबेला चर्चामा रहेको छ । नयाँ पुस्ताका युवा नायकहरुमा अनमोल , प्रदिपसंगै लोकप्रिय रहेका नायक हुन पल शाह ।
म्युजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा प्रबेश गरेका पलले तीन चलचित्र रिलिज हुँदैमा आफनो स्टारडम निकै कायम गरेका छन् । पछिल्लो समय आफनो मार्केट भ्यालु अनुसार म्युजिक भिडियोमा चर्काे पारिश्रृमिक लिदै आएका भनिएका पलको चलचित्रका लागि भने पारिश्रृमिक खुलेको थिएन ।
अनमोल प्रदिपको पारिश्रृमिक सार्वजनिक भईरहदा पलले पनि आफनो पारिश्रृमिकका बारेमा बोलेका छन । धमलाको हमला नामक कार्यक्रममा बोल्दै उनले अहिले सम्म आफुले ८ देखि १० लाख सम्म पारिश्रृमिक लिने गरेको खुलासा गरेका छन् । चलचित्रको अफर आईरहदा उनलाई २५ ३० लाख सम्म अफर आएको बताए ।
तर पैसाकै लागि जस्तो पायो त्यस्तै चलचित्रमा काम नगर्ने बताएका उनले राम्रो चलचित्रभन्दा पारिश्रृमिक आफनो लागि प्राथामिकतामा नरहेको बताए । ‘शत्रु गते’ मा ८ लाख पारिश्रृमिक लिएको बताएका पलले सोही चलचित्रको एक बिदेशको स्याटलाईट्स राईट्ससमेत लिएको खुलाए ।

No comments:

Post a Comment