रबि लामिछानेले सुरु गरे तिलाठिमा मुसहर बस्ति निर्माण आलोचनाको जवाफ मेरो काम हो :रबि लामिछाने - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

रबि लामिछानेले सुरु गरे तिलाठिमा मुसहर बस्ति निर्माण आलोचनाको जवाफ मेरो काम हो :रबि लामिछाने

रबि लामिछानेले सुरु गरे तिलाठिमा मुसहर बस्ति निर्माण आलोचनाको जवाफ मेरो काम हो :रबि लामिछाने

Share This
पत्रकार रबि लामिछानेले भर्खरै आफ्नो फेसबुक मार्फत तिलाठिमा मुसहर बस्ति शिलान्यासका केहि तस्बिरहरु सार्बजनिक गरेका छन साथै उनले सबै सहयोगी मनहरुको सहयोगको सहि सदुपयोग गर्ने आस्वासन पनि दिएका छन , बिरोधिहरुको जवाफ भनेकै मैले गर्ने काम हो भन्दै उनले आफु अरुको कुरा सुनेर बिचल्लित नहुने साथै आफुले राम्रो काम गरेर सबैको मुख बन्द गर्ने अभिव्यक्ति पनि दिएका छन | देश तथा विदेशबाट उक्त बस्ति निर्माणको लागि प्रतक्ष्य अप्रतक्ष्य रुपमा धेरै नेपालीहरुको सहयोग रहेको छ |
फेसबुक मार्फत रबी यसो भन्छन |



तपाईंको बिश्वासलाई एक ईन्चपनि हल्लिन दिदैनौ। आजबाट शुरु भयो तिलाठिमा मुसहर वस्ती निर्माण। तपाईंले दिनुभएको एक एक पैसाको हिसाब र सदुपयोग हुनेछ। आलोचनाको जवाफ काम न हो। Thank You All रबि लामिछाने | 
मुसहर वस्ती निर्माण। तपाईंले दिनुभएको एक एक पैसाको हिसाब र सदुपयोग हुनेछ। आलोचनाको जवाफ काम न हो। Thank You All

No comments:

Post a Comment