युवा जमातमा लोकप्रीय बनिरहेको मदिराले धेरैको जिन्दगि बर्बाद पारेको खबर धेरै सुन्नमा पाइन्छ |
तेही समस्यालाई मध्यनजर गर्दै चर्चित गायक भोजराज काफ्लेले आफ्नो नया सांगीतिक कोशेली बोतलको पानीले जोगी बनायो भर्खरै मात्रै बजारमा ल्याएका छन् |
उक्त गीतमा सब्द,संगीत,स्वर र निर्देशन भोजराज काफ्ले आफैले गरेका छन् भने भिडियोमा नबराज पराजुली,मेलिना ठकुरी र केदार बस्नेत अभिनय रहेको छ भने उक्त भिडियोलाई रेशम दर्लामीले खिचेका छन् भने सम्पादन गरेका छन् प्रदिप दाहालले| पछिल्लो समय मदिरा सम्बन्धि गित संगीतले बजार पिटिरहेको छ|
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस