रेखा थापालाइ आइ लभ यु भने पछी गायक घनस्याम मुडभरीको हंगामा - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

रेखा थापालाइ आइ लभ यु भने पछी गायक  घनस्याम मुडभरीको हंगामा

रेखा थापालाइ आइ लभ यु भने पछी गायक घनस्याम मुडभरीको हंगामा

Share This


Nepali Online TV

गायक घनस्याम मुडभरीको लोक गित 'एकोहोरो माया लाइयो'  भर्खर  बजारमा आएको छ पछिल्लो समय निकै चर्चामा आएको गायक मुडभरीको यस् अघि पनि थुप्रै लोकसंगीत बजारमा आएका छन् |
 घनश्याम मुडभरी र बिष्णु श्री पौडेलको स्वरको नया गीत एकोहोरो मायाको म्युजिक भिडियो सार्बजनिक भए पछी यस् गीतले बजार तातेका छन् । कमेडी सैलिको गीतको घनश्याम आफैले सब्द लेखेका हुन् । संगीत पनि उनको आफ्नै छ ।यस् अघिका गीतहरुमा पनि उनका आफ्मानै स्वर संगीत रहेका छन्     कुमार लामाले गीतको एरेन्ज गरेका हुन् । भने 
सार्बजनिक गीतको भिडियोलाइ चन्द्रमणि मुडभरीले निर्देशन गरेका हुन् । करुणा र श्रवनको अभिनय भिडियोमा देख्न सकिन्छ । राजेन्द्र डंगोलले भिडियो खिचेका हुन् ।