समाजलाई सकारात्मक परिवर्तन गराउने गतिलो माध्यम भनेको रंगमन्च पनि हो । जस्मा हजुरले तन , मन , धन साथै आफ्नो सारा जीवन नै ख़र्च गरिराख्नुभाछ ।यसैको सिलसिलामा हालसालै एकल प्रयासबाट विश्वका विभन्न थुप्रै देशहरुका रंगकर्मीहरुलाई एउटै मन्चंमा भेला गरेर थ्रिएटर फ़ेस्टीवल पनि सफलता पुर्वक सम्पन्न गर्नुभयो । रंगमन्चकै माध्यमबाट पनि नेपाललाई विश्वमा चिनाउने प्रयास , यो हाम्रो राष्ट्र कै गौरवको कुरा हो जुन हमीलाई ज्यादै खुशी लागेको छ।
तर एउटा ब्यक्ति जो जीवन नै यसैमा ब्यतित गर्दै यो सब काम गर्न कसरी सम्भव हुन सक्छ र हजुर ?
वहाँ मुस्कुराउँदै भन्नु हुन्छ , यो सवै ईश्वरको कृपा हो । हामीले जस्ट सकारात्मक ईच्छा मनमा लिनु पर्छ बाँकी वहाँले नै गर्ने हो हामीले केही गर्नु पर्दैन ...!
मैले विचैमा प्रतिप्रस्न गरेँ , ऐलेको युगमा निराकार अनि मन्दिरमा बस्ने ईश्वरप्रति ज़िम्मा छोडेर के यो सम्भव छर ?
वाहाँ शालिन ढंग्गले मुस्कुराउँदै पुन : भन्नुहुन्छ .. हेर्नुस् प्रविण भाइ , ईश्वर मन्दिरमा मात्र हैन हरेक मानिसको मनमा पनि विराजमान हुनुहुन्छ । जुन हरेकको मन मस्तिष्कमा विराजमान ईश्वरको निर्देशनमा हरेक मानवले सकारात्मक काम गरिरहेको हुन्छ ।
मैले पुन प्रस्न गरेँ , उसोभए सवैका मनमा ईश्वरको बास हुँदाहुँदै किन हाम्रो समाज अनि देशमा नकारात्मक कामहरु मानिसबाट नै हुने गर्दछ त ?
वहाँ भन्नुहुन्छ , हो जो कोही पनि फोहोर भएको ठाउँ मा बस्न चाहन्न । हाम्रो समाजमा पनि कुनै कुनै मानिसहरु यस्ता हुन्छन् , उनिहरुको मनमा पनि कताकति फोहोर जमेको हुनसक्छ त्यसैले हामी त फोहोरमा बस्न रुचाउन्नौ भने ईश्वरको बास हुने त झन् कुरै आएन !
हो मानिसलाई यातना दिएर , हप्काएर , तर्साएर , दमन गरेर मनमा भएको फोहोर सफ़ा गर्न सकिदैन । उनिहरु स्वयं आफूभित्र ईश्वर नभएकोले मेरो मनमा फोहोर छ र यस्लाई सफ़ा मैले आफैं गर्नुपर्छ भन्ने चेतना नै आउँदैन र त्यो मैलो कहिलै मेटिदैन । फलस्वरूप यो समाज कहिलै परिवतॅन हुन सक्दैन । हामी सबैले आ-आफ्नो ठाउँबाट सरल तरिकाले उनिहरुको ईश्वर विराजमान हुने स्थान सफ़ा गरिदिन प्रयास गर्नु नै मानव धर्म हो !
......हुनपनि हो ,
नाटक अनि मनोरंन्जनको माध्यमबाट मानिसलाई बुझाउने प्रयास विश्वमा सफल मानिएको छ ।
उदाहरणको लागी ऐले ससाना केटाकेटीहरुलाई पनि घोकाएर भन्दा मन्टेश्वरी प्रणालीबाट जस्मा खेल्दै रमाऊँदै खुशीपार्दै बुझाउने प्रयास निकै प्रभावकारी हुँदै गइरहेको छ ।

नेपाली रंगमन्चका निकै सरल एवं शालिन ब्यक्तित्वका धनि आदरणीय गुरु श्री अशेष मल्ल वहाँ भन्नुहुन्छ , हरेक नेपालीले बुद्द लुम्विनीमा जन्मेको भन्नुभन्दा पनि पहिला आफ्नै मनमा बुद्द जन्माएर सदाका लागि आफै सँग राख्न जरुरी छ ! र हरेक सकारात्मक कामको थालनी एकल प्रयासबाटै सुरु गर्नुपर्दछ पुरा गर्ने ज़िम्मा ईश्वरले नै लिएको हुन्छ । बस् सवैले प्रयास त गरौं...........
No comments:
Post a Comment