म्याग्दीले पायो लोक रत्न गायक - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो



कला सस्कृति को उर्बर भुमि भनिने म्याग्दी जिल्लामा छोटो समयमा लगातार पाच हिट दिन सफल गायक

धुर्व जिसी अहिलेको समयमा सबैको मन मुटुमा बस्न सफल भएका छन

नेपाल सरकार युवा खेलकुद मन्त्रालय जिल्ला म्याग्दी बाट सर्ब उत्कृस्ट गायक विधामा सम्मानीत जीसी अहीले

जिसीका गित राप्ती म्युजिक अवार्ड तथा नेपाल म्युजिक अवार्डमा समेत नोमिनेसनमा परेका छन
माया प्रिती र वास्तविक लोकसामाजिक शैलीका गित गाउने जिसी सफलता माथि अर्को सफलता हासिल गर्ने क्रममा
लोकरत्न गायकको उपाधी सहित जिसीको नाम म्युजिक डायरीमा लेखिएको छ
उनका गीतहरुमा 1 लोभ लाउने जिउ 2 सहनै रोलकि 3 तिमीसंग बसेको दिल 4 बिहानी पख
5 भेट हुदा लगायका रहेका छन

भिडियो हेर्नुहोस .....





No comments:

Post a Comment