सडकछेउको नालीमा फालिएको सुटकेस खोलेर हेर्दा सबै जना आश्चर्य चकित - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

सडकछेउको नालीमा फालिएको सुटकेस खोलेर हेर्दा सबै जना आश्चर्य चकित

सडकछेउको नालीमा फालिएको सुटकेस खोलेर हेर्दा सबै जना आश्चर्य चकित

Share This
राजमार्गको छेउमा एउटा रातो रंगको सुटकेस फालिएको थियो । सुख्खा नालीमा सुटकेस फालिएको देखेपछि स्थानीयको उत्सुकता बढ्यो । साथमा उनीहरुलाई डर पनि लाग्यो । उनीहरुलाई प्रहरीलाई खबर गरे ।
प्रहरी आएर सुटकेस खोलेर हेर्दा त्यहाँभित्र एक महिलाको लाश भेटिएको छ । मृतक महिलाको शरीरमा चोटका निशानहरु छन् । भारतको दिल्ली जयपुर राजमार्ग अन्तर्गत हरियाणा पानीपतको रेवाडीमा सुटकेस भेटिएपछि प्रहरीले हत्याको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ ।
सुटकेसबाट ती महिलाको पहिचान खुल्ने केही प्राप्त नभएको प्रहरीले जनाएको छ । मृतकाको हात र खुट्टामा चोट लागेको छ । ती चोटमा प्राथमिक उपचार गरिएजस्तो पट्टी पनि बाँधिएका छन् । शवलाई पोष्टमार्टमको लागि पठाइएको र त्यसपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ ।

No comments:

Post a Comment