नेपाल मगन्तेको देश हैन, महा मगन्तेको देश हो: दिल निसानी मगर - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

नेपाल मगन्तेको देश हैन, महा मगन्तेको देश हो: दिल निसानी मगर

नेपाल मगन्तेको देश हैन, महा मगन्तेको देश हो: दिल निसानी मगर

Share This
नेपालका पूर्व-उपराष्ट्रपति परमानन्द झाले भारतमा पुगेर नेपाललाई ‘मगन्ते देश’ भने पछि नेपाली मिडियामा निकै हंगामा मच्चिरहेको छ ।
भारतको दरभंगामा आफू पढेको विद्यालयको पूर्वविद्यार्थी सम्मेलनमा सहभागी हुन गएका झाले भारतीय अखबार ‘दैनिक जागरण’सँग कुरा गर्दै नेपाल ‘मगन्ते देश’ रहेको बताएका थिए ।
झाको यस्तो प्रतिक्रियाले चौतर्फी आलोचना भैरहेको बेला माओवादी पुर्व लडाकु तथा पत्रकार दिल निशानी मगरले पनि “नेपाल मगन्तेको देश हैन, महा मगन्तेको देश हो” भनेर सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेखेका छन् । साथै मगरले तिखो ब्यङ्ग गर्दै यो पनि लेखेका छन् । नेपालमा ठुलाबडाहरुले विदेशी सहयोग रकम बन्द हुन्छ भनेर अति कम विकाशील देशको सुचिबाट हटाउन नमानेको कुरा पनि उल्लेख गरेका छन् ।
आफ्नो फेसबुकमा मगरले यस्तो लेखेका छन् हेर्नुहोस जस्ताको त्यस्तै:
नेपाल मगन्तेको देश हैन, महा मगन्तेको देश हो। विदेशी सहयोग रकम बन्द हुन्छ भनेर अति कम विकशिल देशको सुचीबाट हटाउन मानेनन् दुना टपरीलालहरुले।

No comments:

Post a Comment