गज़ल प्रजित कुँवर - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

गज़ल प्रजित कुँवर

गज़ल प्रजित कुँवर

Share This

गजल सँघर्ष को पाठ सिकेपछी आरनबाट खुकुरी बनायो पिटेर उसले, घनबाट कहिले पाऊला खै मेरो देशले मुक्ती नेपाल बन्द हडताल र अनशनबाट स्मरण होस पैसाले धर्म किन्ने हरु पाइदैन माता पिता किनेर धनबाट मृत्यु पश्चात मलाइ खोज्लान् कोही भनिदिनु सन्यास लियो जिवनबाट आउछ जान्छ पाहुना हुन दुखपिडा डराउदैन प्रजित बाधा अड्चनबाट
प्रजित कुँवर वा न पा 14 बाँयखोला सिख्रे स्याग्जा

No comments:

Post a Comment