मालपोत कार्यालयमा कर्मचारीबीच घूस बाँडफाँट नमिल्दा कुटाकुट - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

मालपोत कार्यालयमा कर्मचारीबीच घूस बाँडफाँट नमिल्दा कुटाकुट

मालपोत कार्यालयमा कर्मचारीबीच घूस बाँडफाँट नमिल्दा कुटाकुट

Share This


धनगढी  । कर्मचारीबीच घूस बाँडफाँटका कारण कार्यालयभित्रै कुटाकुट भएको छ । कुटाकुट हुँदा एकजना घाइते भएका छन् ।
प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेका छन् । मालपोत कार्यालयकै एक कर्मचारीले खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो। सबै कर्मचारीले मदिरा सेवन गरेका प्रहरीले बताए ।
प्रहरीका अनुसार पक्राउ परेका कर्मचारीमध्ये पूर्णानन्द भट्टको दायाँ हात भाँचिएको छ । अनुसार पक्राउ पर्नेमा नवीन जोशी, पूर्णानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह, सागर कुँवर र ज्ञानेन्द्र ओझा छन् ।

No comments:

Post a Comment