सिधा कुराको टोली इतिहासमै पहिलो पटक भूत प्रेत सम्बन्धी विषयको रिपोटिङ गर्न ललितपुरको टिकाथली पुगे। शनिवार बेलुका टेलिभिजनबाट उक्त समाचार प्रशाण भयो । जब भूत सम्बधिको रिपोट प्रसारण भएपछि सामाजिक सञ्जालमा भाइरल बन्यो ।
अपत्यारीलो क्रियाकलाप हुने गरेको जसलाई परिवारले भूत प्रेत, आत्माका कारण भएको दाबी गरेको थिए । मानिसको भिड भूत हेर्न टिकाथलीमा पुग्यो । घरका मानिसले जानी जानी फैलाउन खोजेको त्रास हो । अन्त्यमा वस्ताविकत पत्तो लाग्यो । तेहि घरमा बस्ने ललिता चैधारीले आफै भुत भएर तर्साई रहेकी रहेछिन् । उनले आफैले भूत बनेर तर्साएको पनि स्वकारेकी छिन् । उनले भनिन् म तेतिकै फसे ललिताले यसो भनि राख्दा अञ्जना उपाध्य भने केहि बोलिनन् । अञ्जनाले पछि फोन गरेर भनिन् यो चिटर भैसकेको भन्दै कार्यक्रममा केहि पनि प्रशारण नर्गन आग्रह गरिन् ।
No comments:
Post a Comment