‘लम्फू’ को गीतमा यस्ती देखिईन “तरकारीवाली” (भिडियो सहित) - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

‘लम्फू’ को गीतमा यस्ती देखिईन “तरकारीवाली” (भिडियो सहित)

‘लम्फू’ को गीतमा यस्ती देखिईन “तरकारीवाली” (भिडियो सहित)

Share This
मल्टिस्टारर त्यसमा पनि तरकारीवालीको रुपमा सामाजिक सञ्जालमा भाईरल बनेकी कुुशुम श्रेष्ठ अभिनित चलचित्र ‘लम्फू’ को गीत सार्वजनिक भएको छ । “सँगै जिउने सँगै मर्ने” को गीतमा सुरेश लामा र अप्सरा घिमिरेको स्वर तथा अर्जुन पोखरेलको संगीत र दिग्गज धौरालीको शब्द र हेको छ ।



गीतमा चलचित्रका मुख्य कलाकारहरु कबिर खड्का , मरिष्का पोखरेल, कुशुम श्रेष्ठ, चाँदनी शर्मा र सञ्जित भण्डारी फिचर रहेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा पाँच जना कलाकारहरुलाई रोमाण्टिक मुडमा देखाईएको छ ।

गोपालचन्द्र लामिछाने निर्देशन गरेको यस चलचित्रमा सलोन बस्नेतको पनि भुमिका रहेको छ भने कुशाग्र भट्टराई , आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
समय र परिस्थितीले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने कथालाई ‘लम्फू’ ले प्रस्तुत गरेको छ । भूपतिको लेखन रहेको यस चलचित्रलाई शक्ति बल्दब घोरासैनीले निर्माण गरेका हुन् । ‘लम्फू’ बैशाख २८ गतेबाट बाट अल नेपाल रिलिज हुँदैछ ।

No comments:

Post a Comment