बालिका बलात्कार गर्ने कुमार भुजेललाई १० वर्ष जेल सजाएँ - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

 बालिका बलात्कार गर्ने कुमार भुजेललाई १० वर्ष जेल सजाएँ

बालिका बलात्कार गर्ने कुमार भुजेललाई १० वर्ष जेल सजाएँ

Share This
महोत्तरी जिल्ला अदालतले ३ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा एक युवकलाई १० वर्ष जेल सजाय सुनाएको छ ।

जिल्लाका प्रमुख न्यायधीश ब्रजेश प्याकुरेलको इजलासले गौशला नगरपालिका–२ का १९ वर्षीय कुमार भुजेललाई १० बर्ष कैद सजाय सुनाएको हो ।
भुजेलले १६ कात्तिक २०७३ मा गौशलामा बालिकालाई बलात्कार गरेका थिए ।
गाउँकै बालिकालाई ललाईफकाई जवरजस्तीकरणी गरेको इलाका प्रहरी कार्यालय गौशलाले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले ०७३ मंसिर १२ गते जिल्ला अदातलमा मुद्दा दर्ता गरेको थियो । अदालतले अभियुक्त भुजेलसँग सम्पत्ति नरहेको भन्दै बालिकालाई ५० हजार रुपैयाँ राज्यबाट क्षतिपूर्ति दिन पनि भनेको छ ।

No comments:

Post a Comment