दुवै मृगौला फेल भएकी दिलुमाया लाई बचाई दिन अनुरोध ! सके सहयोग गर्दिनुहोस नसके सेर गर्दिनुहोस - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

दुवै मृगौला फेल भएकी दिलुमाया लाई बचाई दिन अनुरोध ! सके सहयोग गर्दिनुहोस नसके सेर गर्दिनुहोस

दुवै मृगौला फेल भएकी दिलुमाया लाई बचाई दिन अनुरोध ! सके सहयोग गर्दिनुहोस नसके सेर गर्दिनुहोस

Share This
दुवै मृगौला फेल भएकी दिलुमाया लाई बचाई दिन अनुरोध ! सके सहयोग गर्दिनुहोस नसके सेर गर्दिनुहोस
किरण कटुवाल कतार, मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ साबिक बयरबन गाउँ बिकास समिति वडा नम्बर ६ निवासी समाजसेवी डिल्ली बहादुर गुरुङकी जेठी बुहारी ३२ बर्षिय दिलु माया गुरुङको बिगत लामो समय देखि मृगौला खराब भई निरन्तर उपचार गराउँदै आउनुभएको छ।
काठमाडौको मनमोहन हस्पिटलमा हरेक हप्ता डाईलोसिस गराउँदै आउनुभएको छ । उहाँको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको हुँदा उहाँको आमाले छोरीलाई मृगौला प्रत्यारोपणको लागि दान दिनु हुने भएता पनि कागजी कानुन बमोजिम कानुनी प्रक्रियाले गर्दा अझ केहि समय लाग्ने भएको हुँदा र न्यून आर्थिक स्थितिको कारण सहयोग को लागि यो समाचार अपिल गरेको हूँ।
उहाँको उपचार गराउनु पूर्व उहाँको परिवारको आर्थिक अवस्था सामन्य भएता पनि हाल अत्यन्तै नाजुक भैसकेकोले गर्दा अहिले तपाई हाम्रो सहयोग को अत्यन्तै खाँचो भएको हुँदा देश-बिदेशमा रहनुहुने आमा-बुबा दाजुभाई दिदि बहिनी बुद्धिजीवी, समाजसेवी, कलाकार, गायक, गायिका, नायक, नायिका, शिक्षक, शिक्षिका, ब्यापार बिजिनेसम्यान यहाँ हरु सामु १० औंला जोडेर सहयोगको लागि विनम्र अनुरोधका साथ अपेक्षा राखेको छु हजुरहरुको अमुल्य सहयोग ले उहाँको जीवन बचाउन सकिन्छ ।
सोचेको जस्तो जीवन कसैको हुदैन रहेछ यस्तो दुर्दशा जसलाई पनि पर्न सक्छ, मान्छेले मान्छेलाई सहयोग नगरे मानवता हुनुको कुनै अर्थ छैन ! दान नगर्ने सम्पतिको कुनै महत्व समेत छैन। मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो।।
दुई सन्तानकी आमा दिलु माया गुरुङ तपाई हाम्रो सहयोगको प्रतीक्षामा हुनुहन्छ । हाम्रो सानो सहयोगले उहाँको जीवन बचाउन सकिन्छ।यस्तै आपतकालीन अवस्थामा सहयोग गरेर उहाँको जीवन बचाएर पुण्य कमाऔं । एउटा पीडितलाई बचाउनु जस्तो धर्म अरु कुनै हुदैन।
सहयोग गर्नका लागि सम्पर्क नम्बर हरु :-
काठमाडौ सुरेश गुरुङ +9779807092818
मोरङ उदिप लिम्बु +9779811331079
दोहा कतार महेश गुरुङ :-
+97430969825
दोहा कतार किरण कटुवाल
+97450107623
साउदीअरब :- सुबिन राई +966591995409
दुबई (अबुधाबि) पारस शर्मा :-+971553415130

No comments:

Post a Comment