आयो डर लाग्दो खबर सिरियामा हमला हुनू सिरिया सरकारकै हात रहेको खुलासा - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

आयो डर लाग्दो खबर सिरियामा हमला हुनू सिरिया सरकारकै हात रहेको खुलासा

आयो डर लाग्दो खबर सिरियामा हमला हुनू सिरिया सरकारकै हात रहेको खुलासा

Share This

नेपाली अनलाइन टेलिभिजन 

सिरिया हमला: एक सातामा ५ सयभन्दा बढी नागरिकको मृत्‍यु

सिरिया करिब १५० बालबालिका सहित ५०० जना भन्दा बढीको ज्यान लिने गरि भएको अमेरिकी हमलामा परि ज्यान गुमाउने प्रति हार्दिक श्रद्धाञ्जली 

गुटा- सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढीको ज्यान गएको अनुगमनकर्ताहरूले बताएका छन्।
रिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको उनीहरुको भनाइ छ। बमबारी जारी रहेकोले क्षतिको विवरण संकलन गर्न कठिन भइरहेको उद्धारकर्ताहरूले बताएको बीबीसीले जनाएको छ।

ब्रिटेनस्थित सिरिन अब्जर्भेटरी फर ह्युमन राइट्स्‍का अनुसार पूर्वी गुटा क्षेत्रमा विगत एक साताको अवधिमा मारिएकाहरू मध्ये १२१ जना बालबालिका रहेका छन्। त्यहाँ रुसी समर्थन प्राप्त सिरियाली सरकारी सैन्यले विद्रोहीहरूमाथि आक्रमण गरिरहेका छन्।
उद्धारकर्ताहरूले भनेका छन्, ‘बमबारी नरोकिएकोले आक्रमणमा ज्यान गुमाउनेहरूको सही तरिकाले गणना समेत गर्न सकिएको छैन।’
राष्ट्रसंघीय सुरक्षा परिषदमा पूर्वी गुटा क्षेत्रमा युद्ध विराम गर्ने प्रस्तावमा शब्दावलीलाई लिएर सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुबीच विवाद भएको थियो।
पूर्वी गुटामा सामान आपूर्ति गर्न र मानिसहरूलाई अन्यत्र सार्न ३० दिनसम्म आक्रमणहरू रोक्ने प्रस्तावको मस्यौदामा रुसले केही हेरफेर गर्न चाहेको थियो।
तर पश्चिमा कूटनीतिज्ञहरूले सिरियालाई आक्रमणहरू जारी राख्न थप समय दिन खोजे जस्तो देखिने रुसी रबैयाको आलोचना गरेका थिए।

अमेरिका ब्रिटेन र फ्रान्सले युद्ध विराम प्रस्ताव पारित गर्न थप ढिलाइ गर्न नमिल्‍ने मत राखिरहेका छन्।
कुवेत र स्विडेनले अघि सारेको त्यो प्रस्ताव पारित भएको ७२ घन्टाभित्र सिरियाभर युद्ध विराम लागू गर्दै स्वास्थ्य सेवा तथा सहायता सामाग्री पठाउन थालिने भनिएको छ। मस्यौदामा १२ सय ४४ समुदायका ५६ लाख मानिस सहायताको पर्खाइमा रहेको उल्लेख गरिएको छ।

सिरियामा आक्रमण हुनु सिरियाकै सरकारका हात रहेको गुप्तचर संस्था बाट जानकारी पाइएको छ 
बिगत लामो समयदेखि उत्तर कोरियाले ‘लगातार  क्षेप्यास्त्र र प्रयोग गरेर अमेरिकालाई
धम्क्याउदै आए पछी आफ्नो तागत देखाउन अमेरिकाले सिरिया माथि हमला गरेको हो जून हमला सिरिया सरकारसंगकै मिलेमतोमा भएको हुन् सक्ने बताएका छन् 
लामो दूरीको एउटा क्षेप्यास्त्र

निरन्तर वार्तामा बोलाए पनि उत्तर कोरियाले आफ्नो अडान नछोडे पछी यस्तो राजनीति गरेर डोनाल्ड ट्रंपले उत्तर कोरियालाई वार्तामा बोलाएको छ यो हमला भए लगत्तै उत्तर कोरिया पनि आफ्नो बचाउको लागि वार्तामा जाने भएको छः 

No comments:

Post a Comment