नयाँ बसपार्कमा आज रास्ट्रीय कलाकारहरुले धमाका मच्चाउने - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

नयाँ बसपार्कमा आज  रास्ट्रीय कलाकारहरुले धमाका मच्चाउने

नयाँ बसपार्कमा आज रास्ट्रीय कलाकारहरुले धमाका मच्चाउने

Share This
नेपालि अनलाईन टिभीको आयोजनामा भैरहेको देशव्यापी खुल्ला लोक दोहोरि प्रतियोगिता तथा बिबिध सांस्कृतिक कार्यक्रमको आज बिधिबध रुपमा बरिष्ठ दोहोरि सर्जक तथा गायक बिष्णु खत्रीको हातबाट उद्घाटन सम्पन्न भएको छ ,

युवा ब्यबसायी तथा संचारकर्मी सुन्दर कुमारको संयोजनमा हुन् गईरहेको यस कार्यक्रम फाल्गुन ११ गते सम्म चल्ने छ, हरेक दिन रास्ट्रीय कलाकार हरुको प्रस्तुति संगै प्रतियोगीहरुको घम्सा घम्सी सहित कार्यक्रम सम्पन्न हुनेछ

भोलि फाल्गुन ६ गते राजधानीका बिभिन्न प्रतियोगी टिम सहित रास्ट्रीय कलाकारहरुको प्रस्तुति रहने छ
कलाकार हरु
१ कुलेन्द्र बिश्वकर्मा
२ प्रकाश कटवाल
३ फुल माया केसी
४सज्जन बोहोरा 

५ जीवन परियार 
साथै
हास्यब्यङ्य तथा नृत्य पनि रहने छ, 

कार्यक्रम हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजे सम्म चल्ने छ, कान्तिपुर महलको पछाडी 

No comments:

Post a Comment