आँखा झिम्क्याउने यि युवतीको फलोअर्स मार्क जुगरबर्गको भन्दा धेरै - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

आँखा झिम्क्याउने यि युवतीको फलोअर्स मार्क जुगरबर्गको भन्दा धेरै

आँखा झिम्क्याउने यि युवतीको फलोअर्स मार्क जुगरबर्गको भन्दा धेरै

Share This
मुम्बई । आँखा झिम्क्याएको एउटा भिडियो क्लिपका कारण चर्चामा आएकी भारतको केरलाकी नायिका प्रिया प्रकाश वारियरको लोकपि्रयता चकित पार्ने खालको छ । पछिल्लो समय फोटो सेयरिङ एप इन्स्टाग्राममा उनका फलोअर्स त्यसका मालिक मार्क जुगरबर्गका भन्दा बढि छन् ।
जुगरबर्ग इन्स्टाग्राम एप्समा जोडिएको ७ वर्ष भयो । उनलाई अहिलेसम्म ४० लाखले फलो गरेका छन् । जबकिे डेढ वर्षअघि मात्र यो एप्समा जोडिएकी प्रियालाई फलो गर्नेहरु ५० लाख पुगेका छन् । यो संख्या विश्वका १०५ देशको जनसंख्या भन्दा धेरै हो ।

उनको फलोअर्सको संख्या पछिल्लो एक हप्ता ह्वात्तै बढेका छन् । फलोअर्स यति धेरै बढ्नुको कारण भ्यालेन्टाइनको पूर्वसन्ध्यामा सार्वजनिक भिडियो नै हो ।

No comments:

Post a Comment