सामाजिक सोच माथिको प्रश्न नाटक जिउँदो आकाश पुन मञ्चन हुदैं - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

सामाजिक सोच माथिको प्रश्न नाटक जिउँदो आकाश पुन मञ्चन हुदैं

सामाजिक सोच माथिको प्रश्न नाटक जिउँदो आकाश पुन मञ्चन हुदैं

Share This
प्राकृतिक रुपले सामान्य तर सोच मा भिन्न समुदाएको कथा लिएर तयार पारिएको नाटक हो जिउँदो आकाश |

जहाँ एक तिरस्कृत बर्ग/समुदाएको अस्तित्वको खोजि गर्दैछन नाटक निर्माण टिम,
चन्द्रप्रसाद पाण्डेयको लेखन रहेको नाटकमा अनिल सुब्बाको एकल अभिनय रहेको छ । ‘जिउँदो आकाश’ तेस्रो लिङ्गी सम्बन्धी नेपालकै पहिलो नाटक भएको नाटक उत्पदान गर्ने समुह डाँफे थिएटरको दाबी रहेको छ ।

याैन अल्पस‌ंख्यक तेस्राे लिंगीकाे कथामा अाधारित नाटक हो "जीउँदाे अाकाश" 
करिब छ महिना अघि सर्वनाम थिएटर कालिकास्थान मा चलेको यो नाटक, तेतिबेला समय अभाबका कारण रोकिएकोले अहिले पुन मन्चन हुदै छ | 
भारतकाे प्रसिद्ध राष्ट्रीय नाट्य विद्यालयले अायाेजना गर्ने नाटक महाेत्सवमा समेत छनाेटमा परेकाे याे नाटक फाल्गुन २८ भारतको गुहटि र फाल्गुन ३० गते दिल्लीमा सहभागी हुदैछ।
पहिले भन्दा अझै परिमार्जित गरिएकाे नाटक फाल्गुण११ देखि  हरेकदिन बिहीबार बाहेक यहि फाल्गुण १९ सम्म सर्वनाम थिएटरमा नियमित रुपमा मञ्चन हुनेछ।

No comments:

Post a Comment