नेपालि अनलाइन टेलिभिजनको आयोजनामा हुन् गैरहेको राष्ट्रिय लोकदोहोरी प्रतियोगिता समुद्घाटन समारोह आज सम्पन्न - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

नेपालि अनलाइन टेलिभिजनको  आयोजनामा हुन् गैरहेको राष्ट्रिय लोकदोहोरी प्रतियोगिता समुद्घाटन समारोह आज सम्पन्न

नेपालि अनलाइन टेलिभिजनको आयोजनामा हुन् गैरहेको राष्ट्रिय लोकदोहोरी प्रतियोगिता समुद्घाटन समारोह आज सम्पन्न

Share This

Nepali Online TV 

प्रमुख अतितिथि  बिष्णु खत्री साथै कलाकारहरु पार्वती जि सी, बैकुण्ठ महत,प्रदीप देवान, शिवराज गौतम,लाली बुढाथोकी,सुजन लम्साल रबिन लामिछानेको साथमा कार्यक्रमको उद्घाटन भएको थियो |

प्रमुख अतिथिको रुपमा आयोजकले आदरणीय अग्रज व्यक्तित्व नेपाली लोक क्षेत्रका शिखर पुरुष खड्ग गर्बुजालाई बोलाइए पनि उहाँको अनुपस्थितमा लोकसंगीत क्षेत्रकै अर्का  शिखर पुरुष बिष्णु खत्रीले प्रमुख अतिथिको भूमिका निर्वाहा  गर्नुभएको थियो साथै कार्यक्रमा बोल्दै उहाँले आयोजक टिमलाइ धन्यवाद र प्रशंसा गर्दै  लोक संगीतलाई बचाईराख्न यस्ता कार्र्यक्रमले टेवा पुग्ने बताउनुभयो |



नेपालि अनलाइन टिभी का महासचिव राजकुमार धमालले स्वागत मन्तब्य राख्नु भएको थियो कार्यक्रममा बोल्दै महासचिवले भने नेपालि लोक संगीतको संरक्षणको लागि हामीले यस प्रतियोगिता आयोजना गरेका हौं  मौलिक लोकसंगीतको खोजि र यस क्षेत्रमा  लागेका कलाप्रेमीहरुको उत्थान  र सम्मानको  लागि यस कार्यक्रमको आयोजना भएको हो, पिपलको पात बाट बजेको धुनलाई नेपालि लोकसंगितमा रुपान्तरण गर्दै घन्किएको आवाजलाई अहिलेको आधुनिकीकरणले खुम्च्याएर लोकसंगीत क्षेत्रलाईनै धरातलमा पारेको गुनासो पोख्नु भयो |
यस कार्यक्रमलाई संचालन संचारकर्मी तथा लोकप्रिय गायक राजेश बर्देवा ज्यूले गर्नुभएको थियो |  
त्यसैगरी  समापन नेपाली अनलाइन तेलिभिजका अध्यक्ष तथा यस प्रतियोगिताका संयोजक सुन्दर  कुमार पून ज्युले गर्नु  भएको थियो 
साथै भोलि बाट लगातार पांच दिन सम्म  बृहत लोक दोहोरी प्रतियोगिता चल्ने यस कार्यक्रममा 


भोलिको मुख्य आकर्षण गायक कुलेन्द्र बिश्वकर्मा, फूलमाया केसी,प्रकाश कटवालको पनि सांगीतिक प्रस्तुती रहनेछन् |
हरेक दिन अग्रज कलाकारहरुको उपस्थिति बीच कार्यक्रम  सन्चालन हुने संचालक राजेश बर्देवा ज्यू ले जानकारी दिनु भयो |









No comments:

Post a Comment