नायिका रेखा थापाका पुर्व श्रीमान आफु भन्दा तीस बर्ष कम उमेरकी नायिकासंग विवाह गर्दै - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

नायिका रेखा थापाका पुर्व श्रीमान आफु भन्दा तीस बर्ष कम उमेरकी नायिकासंग विवाह गर्दै

नायिका रेखा थापाका पुर्व श्रीमान आफु भन्दा तीस बर्ष कम उमेरकी नायिकासंग विवाह गर्दै

Share This
नायिका रेखा थापाका पुर्व श्रीमान चलचित्र निर्माता छविराज ओझाले चौथो विवाह गर्ने भएका छन् ।   ओझाले आफूभन्दा ३० वर्ष कान्छी नायिका शिल्पा पोखरेलसँग चौथो विवाह गर्ने भएका हुन् ।
शिल्पालाई छविलेनै  चलचित्र ‘लज्जा’बाट डेब्यु गराएका हुन् । त्यतिवेलैदेखि उनीहरूको अफेयरको हल्ला  चलेको थियो ।  शिल्पा आफैँले  विवाहको हल्ला चलाएकी थिईन् ।  गतवर्ष नै विवाह गर्ने तयारी गरे पनि ज्योतिषीले नगर्न सल्लाह दिएका कारण रोकिएको शिल्पाले बताईन् ।
१९ वर्षकै उमेरमा निर्माता ओझाले पहिलो विवाह गरेका थिए । उनको  पहिलो विवाह १० वर्षमै टुंंगियो । त्यसपछि उनले नायिका गीताञ्जलीसँग दोस्रो विवाह गरे । गीताञ्जलीसँगको सम्बन्ध पनि दिगो बनेन । उनले आत्महत्या गरेर संसारबाट बिदा भइन् ।
त्यसपछि  हिरो’ चलचित्रबाट आफैँले डेब्यु गराएकी नायिका रेखा थापासँग उनले तेस्रो बिहे गरे । तर, थापासंगको विवाह पनि  उनको  दिगो भएन । उनीहरुले सम्बन्धविच्छेद गरे ।

No comments:

Post a Comment