एमाले र माओबादी समानुपातिकमा महिला मात्रै,समानुपातिकमा कुन दलले कति मत पाए ?हेर्नुहोस - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

एमाले र माओबादी समानुपातिकमा महिला मात्रै,समानुपातिकमा कुन दलले कति मत पाए ?हेर्नुहोस

एमाले र माओबादी समानुपातिकमा महिला मात्रै,समानुपातिकमा कुन दलले कति मत पाए ?हेर्नुहोस

Share This
२६ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ठूलो दल बनेको नेकपा एमालेले समानुपातिकतर्फ पनि आफ्नो अग्रता कायमै राखेको छ । मंगलबार साँझसम्म ४४ लाख भोट गणना भएको छ र एमालेले सबैभन्दा बढी साढे १५ लाख भोट पाएको छ ।

दोस्रो स्थानमा रहेको कांग्रेसले साढे १४ लाख बढी भोट पाउँदा माओवादी सवा ६ लाख भोटका साथ तेस्रो स्थानमा छ । संघीय समाजवादी फोरमले डेढ लाख र राजपाले एक लाख भोट पाएका छन् भने अन्य पार्टीहरुको समानुपातिकको भोट एक लाख पुगेको छैन ।
राप्रपा, विवेकशील साझा पार्टी र नयाँ शक्ति थ्रेस होल्डका लागि संघर्षरत छन् भने राप्रपा प्रजातान्त्रिक, राष्ट्रिय जनमोर्चा, मालेलगायतले नकटाउने लगभग पक्का छ ।
यद्यपि पाँच पार्टी (एमाले, कांग्रेस, माओवादी, फोरम र राजपा) ले मात्रै ३ प्रतिशत थ्रेस होल्ड कटाउने देखिन्छ ।
समानुपातिकमा सांसद पाउन कुल सदर मतको ३ प्रतिशत थ्रेस होल्ड कटाउनु पर्ने व्यवस्था छ ।
थप जानकारीको लागि हामीलाई हेर्दै गर्नुस...

No comments:

Post a Comment