चर्चित डीजे मार्समेलो नआउदा क्लब देजा भू तोडफोड क्रीक्रेटर सहित आठ जना पकाउ, पढ्नुस पुरा - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

 चर्चित डीजे मार्समेलो नआउदा क्लब देजा भू तोडफोड क्रीक्रेटर सहित आठ जना पकाउ, पढ्नुस पुरा

चर्चित डीजे मार्समेलो नआउदा क्लब देजा भू तोडफोड क्रीक्रेटर सहित आठ जना पकाउ, पढ्नुस पुरा

Share This
 चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गर्ने काठमाडौंको दरबारमार्गस्थित डेजाभू नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का
, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र क्लबका रितेश माडवाडी छन् । क्लबका सञ्चालक मध्येका बास्काेटा पूर्व राष्ट्रिय क्रिकेटर खेलाडी हुन् ।
काठमाडौंमा आगामी पुस ५ गतेदेखि एभरेष्ट प्रिमियर लिग (एपीएल) क्रिकेट सुरु हुँदैछ । पृथु इपीएल टोली चितवन टाइगरका कप्तान समेत हुन् ।
उनीहरुलाई प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार मार्समेलो क्लबमा उपस्थित नभएपछि गएराति डेजाभू क्लबमा तोडफोड समेत भएको थियो । तोडफोडबाट क्लबमा क्षति समेत पुगेको छ ।
मार्समेलोलाई ल्याउने भन्दै उनीहरुले ७ हजार जनालाई टिकट विक्री गरेको महाशाखाका प्रमुख दिवेश लोहोनीले अनलाइनखबरलाई बताए ।
‘७ हजार जनालाई २५ सय र ३५ सयको दरले टिकट विक्री गरिएको रहेछ’, लोहोनीले भने, ‘क्लबमा ३ हजार जना अट्ने भए पनि मानिसहरुको फ्लोटिङ भइरहने भएकाले टिकट विक्री गरिएको पक्राउ परेकाहरुले बयान दिएका छन् ।’
उनीहरुले क्लबमा पुगेको क्षतिको बारेमा उजुरी गरेका छैनन् ।
सञ्चालकहरु नै पक्राउ परिसकेपछि टिकट लिएका कोही व्यक्ति प्रहरी समक्ष आए टिकट बराबरको रकम फिर्ता गर्ने उनीहरुले बताएको स्रोत बताउँछ ।
उता, डीजे मार्समेलाेले भने फुडपाेइजन भएका कारण अाफू नेपाल अाउन नसकेकाे भन्दै सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत माफी मागेका छन् ।
थप जानकारीको लागि हामीलाई हेर्दै गर्नुस....

No comments:

Post a Comment