गर्जियो एमाले काम चलाउ सरकारको कुनैपनि निर्णय नया सरकाले मान्ने छैन :ओली - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

गर्जियो एमाले काम चलाउ सरकारको कुनैपनि निर्णय नया सरकाले मान्ने छैन :ओली

गर्जियो एमाले काम चलाउ सरकारको कुनैपनि निर्णय नया सरकाले मान्ने छैन :ओली

Share This
२५ मंसिर,काठमाडौं,
भर्खरै सम्पन्न प्रदेशासभा र प्रतिनिधि सभाको चुनाबमा देशको ठुलो दल बनेको एमाले आफ्नो नया सरकार बनाउने तैयारी गरिरहदा, पुरानो सरकारले बिभिन्न तह र तप्कामा कम्रचारिहरुको नियुक्ति गरेको छ|  काम चलाउको हैसियतमा पुगेको पुरानो सरकारले गरेको बिभिन्न कार्यालयको नियुक्ति नया सरकारले कदापि नमान्ने प्रस्ट भनेका छन|



एमाले महासचिव ईश्वर पोखरेलले सोमवार विज्ञप्ति जारी गरि काम चलाउ हैसियतमा सीमित हुनपुगेकोसरकारले विभिन्न निकायमा राजनीतिक नियुक्तिहरू गरेको/गर्न लागेको विषयप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।

साथै अहिले नियुक्त भएका कर्मचारीहरुले मख्ख नपरे हुन्छ चाढै परिवर्तन हुनेछ पनि भनेका छन |
महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ-गोरखापत्र संस्थान, दुग्ध विकास संस्थान, चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसञ्चार प्रतिष्ठान लगायतमा नियुक्ति गरी मौका छोप्न खोज्नु सरकारको दुराशय र जनादेशविपरीत कदम हो । यस्ता गलत निर्णयहरू गर्न स्थायी सरकार मानिने निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन हामी सचेत गराउन चाहन्छौं ।

थप जानाकारिको लागि हामीलाई हेर्दै गर्नुस............

No comments:

Post a Comment