कांग्रेसलाई समानुपातिक तर्फबाट राहत , नया शक्ति पनि अगाडी - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

कांग्रेसलाई समानुपातिक तर्फबाट राहत , नया शक्ति पनि अगाडी

कांग्रेसलाई समानुपातिक तर्फबाट राहत , नया शक्ति पनि अगाडी

Share This
पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । करिब आधा दर्जन निर्वाचन क्षेत्रमा भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थान लिइरहेको छ भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।

प्रतक्ष्य तर्फ तेसो स्थानमा रहेको कांग्रेस समानुपातिक तर्फ दोस्रोमा छ| मावाबादी तेस्रोमा र नया शक्ति नेपाल चौथोमा । 

कांग्रेस, एमाले र माओवादी बाहेक समानुपातिकमा चौथो स्थानको मत नयाँशक्ति पार्टीले ल्याएको छ । नयाँशक्तिले भन्दा विवेकशीलले न्यून मत पाइरहेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ ।
आइतबार बिहानसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ-
१. नेकपा एमाले- ७३२९३
२. नेपाली कांग्रेस- ६९८४९
३. माओवादी केन्द्र -३०२६२
४. नयाँ शक्ति – ५२४१
५. राजपा-३४८५
६. राप्रपा- २४००
७. विवेकशील साझा- ८३७
८. राप्रपा प्रजातान्त्रिक -६०४
९. संघीय फोरम -४५८

No comments:

Post a Comment