प्रधानमन्त्रीको अन्तिम निर्णय जसले केपी ओलीलाई नया सरकार निर्माणको बाटो खुलेको छ पुरा पढ्नुहोस - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

प्रधानमन्त्रीको अन्तिम निर्णय जसले केपी ओलीलाई नया सरकार निर्माणको बाटो खुलेको छ पुरा पढ्नुहोस

प्रधानमन्त्रीको अन्तिम निर्णय जसले केपी ओलीलाई नया सरकार निर्माणको बाटो खुलेको छ पुरा पढ्नुहोस

Share This
मङ्सिर २९,काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार काम चलाउ भइसकेको स्वीकार गरेका छन्।
प्रधानमन्त्री देउवाले सरकार काम चलाउ भएकाले राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्ने स्पष्ट पारे। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित हार व्यहोरिरहेको कांग्रेस नेतृत्वको सरकारलाई राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्न एमालेले दबाब दिइरहेको छ।
प्रधानमन्त्री देउवाले शुक्रबार बिहान मधेश आन्दोलनको घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन बुझ्दै यसको विस्तृत अध्ययन गरी ठोस निर्णय लिने काम नयाँ सरकारले मात्रै गर्ने पनि बताए। मधेश आन्दोलनको घटनाको सत्यतथ्यसहितको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी नयाँ सरकारको हुने प्रधानमन्त्री देउवाले बताएका आयोगका अध्यक्ष गिरिशचन्द्र लालले जानकारी दिए।
आयोगले प्रतिवेदनमा शहिद घोषणा गर्न बाँकी ४ जनालाई पनि तत्काल शहिद घोषणा सरकारलाई सुझाव दिएको छ। प्रतिवेदनमा मधेश आन्दोलनको क्रममा ६६ जनाको ज्यान गएको र त्यसमध्ये ४ जनालाई अझै शहिद घोषणा गर्न बाँकी रहेको उल्लेख गरिएको छ।
आयोगले मधेश आन्दोलनका पीडितले दिएको ६ हजार ६ सय ६४ वटा निवेदनलाई समेत ध्यानमा राखेर मधेश आन्दोलनको घटनाबारे सत्यतथ्य छानबिन गरेको हो।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश लालको अध्यक्षता गठित ७ सदस्यीय छानबिन आयोगले बुझाएको ७ सय ९ पृष्ठ लामो प्रतिवेदनमा मधेश आन्दोलनका क्रममा १० जना सुरक्षाकर्मीको समेत ज्यान गएको उल्लेख गरिएको छ। आयोगका अध्यक्ष लालले प्रतिवदेनमा मधेश आन्दोलनको कारण र समाधान गर्ने उपायको खोजी समेत गरिएको दाबी गरे।

No comments:

Post a Comment