अहिलेसम्म गोरखा २ मा ५२ हजार ५ सय ६५ मत गणना भइसकेको छ भने अब करिब ७ हजार ५ सय मत गन्न बाँकी छ । र, डा. भट्टराईले ४९ सय मतको अग्रता लिइरहेका छन् ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार भट्टराईले २७ हजार २ सय २३ मत ल्याएका छन् । भट्टराईका प्रतिष्पर्धी माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले २२ हजार ३ सय २३ मत ल्याएका छन् ।

No comments:
Post a Comment