हुम्लामा विमान दुर्घटना, - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

 हुम्लामा विमान दुर्घटना,

हुम्लामा विमान दुर्घटना,

Share This

हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरलाइन्सको विमान दुर्घटना भएको छ।
कल साइन ९ एनएबिएम विमान हुम्लाबाट सुर्खेतको उडान भर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कमल प्रसाद नेपालले जानकारी दिए। विमानको टायर पञ्चर भएका कारण दुर्घटना भएको बताइएको छ।
उनका अनुसार विमान चालक, एयरहोस्टेस, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी चार जना घाइते भएका छन्। घाइतेको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ। अहिले उद्धारका लागि नेपाली सेनाको टोली पुगेको छ। 
विमान धावनमार्गबाट चिप्लिएको थियो। विमानको अगाडिको भागमा क्षति पुगेको छ।