
समयको महत्व एक बर्षको समय त्यो बच्चालाई सोध्नुस जो अन्तिममा आएर परीक्षामा फेल हुन्छ एक महिनाको समय त्यो नारीलाई सोध्नुस जसको एक महिना अगाडी आफ्नो बच्चा खेर जान्छ एक दिनको समय त्यो श्रमिकलाई सोध्नुस जो जुत्ता पोलिस गर्दागर्दै नगरपालिकाले उठाएर लैजान्छ एक मिनेट को समय त्यो व्यक्तिलाई सोध्नुस स्टेसनमा दौदिदादौडिदै पनि गाडी छुट्छ मान्छे पनि कस्तो अजिवका हुन्छन प्राथाना गर्ने समय भगवान उसलाई देखिरहेको छ जस्तो गर्छ जब खराब काम गर्छ भगवान सम्झिदैनन. एउटा कुरा जरुर याद राख्नुस तपाइँ सफल हुनुन्न फेरी पनि सफल छु भनेर नाटक गर्नुस एकदिन अवस्य सफल बन्नुहुनेछ बाबु
No comments:
Post a Comment