मेघजनको "भ्रस्टचार" ले बजार पिट्दै (भिडियो सहित) - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

मेघजनको "भ्रस्टचार" ले बजार पिट्दै (भिडियो सहित)

मेघजनको "भ्रस्टचार" ले बजार पिट्दै (भिडियो सहित)

Share This
Nepali Online Telivision

नेपालीको गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादका साथमा उत्कृष्ट सिर्जना बजारमा आइरहदा  । भ्रस्टाचार भयो मायामा, गीतले पनि यसबेला बजारमा राम्रो चर्चा बटुलेका छन्

सोहि क्रममा नेपाली सिंगो सांगीतिक क्षेत्रलाई धनि बनाउने उदेस्य बोकेर अछाम जिल्लामा जन्मिएर हाल कैलाली बसोबास गर्दै आएका मेघजन कडायत ले एक निकै उत्किष्ट गीत “भ्रस्टचार” बोलको गीत भर्खरै बजारमा ल्याएका छन् । यस अगी करिब एक दर्जन भन्दा बढी गीत संगीतहरु बाट अशंख्य श्रोता तथा दर्शक मन मुटुमा बस्न सफल मेघजनले यो पछिल्लो समयमा बजारमा आएको गीतलाई पनि अन्य गीत जस्तै सबैले मन पराइ दिनुहुन्छ भन्ने बिस्वास लिएका छन् । बिशेष गरी लोक तथा दोहोरी गीत संगीतको माध्यम बाट परिचित उनि भन्छन्क, कलाकार भए पछी सबै किसिमका गीत संगीतमा आफ्नो कला प्रस्तुत गर्न सक्नु पर्दछ । म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक भएको यस गीतलाई छोटो समयमा नै अत्याधिक दर्शकहरुले उच्च रोजाइमा पारिदिनु भएकोले पनि कलाकार मेघजन आफ्नो प्रयास सफल भएको विश्वास गर्दछन् । निकै लामो संघर्षको बाबजुद यस गीतलाई तयार पारेकोले पनि आगामी दिनहरुमा यस्तै सृजनाहरु संगीत पराखिहरु माझ ल्याउन को लागि यस गीतलाई सुनेर र भिडियो हेरेर अझै साथ दिनु हुन सबै माझ मेघजनले अनुरोध गरेका छन् । प्रस्तुत “भ्रस्टचार” बोलको गीतमा मेघजन कडायत र अहिले कि बहुचर्चित गायिका मेलिना राइको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई शब्द मेघजन स्वएम को रहेको छ भने संगीत भद्र ओली र रयाप मिस्टर आए.जे को रहेको छ । निकै खर्चालु ढंग बाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा पल शाह र सृष्टि खाड़का को रहेको छ । सायद भिडियोको र अडियोको उत्कृष्टको संयोजनले पनि यस गीत तर्फ अशंख्य दर्शकहरुको ध्यान एकात्रित हुन गएको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन क्रान्ति के.सी छायांकन अजय रेग्मी र सम्पादन क्रान्ति के.सी ले नै गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।


No comments:

Post a Comment