काठमाण्डौँ, वेवसाइट निर्माण गर्ने कम्पनी प्रोजेक्ट मिडिया प्रा.लि ले देश भरीका निम्न स्थानबाट ६४ जना मार्केटिङ म्यानेजर माग गरेको छ विगत लामो समयदेखि वेवसाइट निर्माण र विभिन्न प्रमोशनल गतिविधीमा काम गरी रहेको यस कम्पनीले ठुलो संख्यामा कर्मचारी माग गरेको हो । माग गरेएको मार्केटिङ म्यानेजरहरुको तलब २५,००० तोकिएको छ भने अफिसीयल समयमा मात्र नभएर आफ्नो अनुकुल समयमा काम गर्न सकिने कम्पनीको निर्देशक जमुना सापकोटाले बताउनुभएको छ ।
माग गरिएका शहरहरुः
१. काठमाण्डौँ — १० जना
२. ललितपुर — ६ जना
३. भक्तपुर — ६ जना
४. पोखरा — ४ जना
५. विराटनगर — ३ जना
६. जनकपुर — ३ जना
७. भरतपुर — ४ जना
८. हेटौडाँ — २ जना
९. विरगन्ज — ४ जना
१०. नेपालगञ्ज — ३ जना
१२. बुटवल, भैरहवा — ३ जना
१३. धनगडी — ३ जना
१४. लाहान — १ जना
१५. दमक — १ जना
१६. गौर — १ जना
१७. विर्तामोड — १ जना
१८. गुलरीया — १ जना
१९. विरेन्द्रनगर — १ जना
२०. काभ्रे — २ जना
२१. तौलिहवा — १ जना
कम्पनीको निम्न ठेगाना मार्फत आफ्नो वायोडाटा पठाउन तथा प्रत्यक्ष फोन गरेर बुझ्न सकिने बताएको छ ।
फोनः ०१४४३६०४०, ०१४४३६३९
मोवाइलः ९८५१०९०२४१, ९८१७१११९७१
Email: projectmediapvtltd@gmail.com, ssapana44@gmail.com
माग गरिएका शहरहरुः
१. काठमाण्डौँ — १० जना
२. ललितपुर — ६ जना
३. भक्तपुर — ६ जना
४. पोखरा — ४ जना
५. विराटनगर — ३ जना
६. जनकपुर — ३ जना
७. भरतपुर — ४ जना
८. हेटौडाँ — २ जना
९. विरगन्ज — ४ जना
१०. नेपालगञ्ज — ३ जना
१२. बुटवल, भैरहवा — ३ जना
१३. धनगडी — ३ जना
१४. लाहान — १ जना
१५. दमक — १ जना
१६. गौर — १ जना
१७. विर्तामोड — १ जना
१८. गुलरीया — १ जना
१९. विरेन्द्रनगर — १ जना
२०. काभ्रे — २ जना
२१. तौलिहवा — १ जना
कम्पनीको निम्न ठेगाना मार्फत आफ्नो वायोडाटा पठाउन तथा प्रत्यक्ष फोन गरेर बुझ्न सकिने बताएको छ ।
फोनः ०१४४३६०४०, ०१४४३६३९
मोवाइलः ९८५१०९०२४१, ९८१७१११९७१
Email: projectmediapvtltd@gmail.com, ssapana44@gmail.com
No comments:
Post a Comment