शिर्षक: कविता /कविता /राज शाह - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

शिर्षक: कविता /कविता /राज शाह

शिर्षक: कविता /कविता /राज शाह

Share This
मखमली र सयपत्रीसँग
दाज्दै तिमीले
दिदीबहिनीका कविता कोर्यौ ।
ममता र त्यागको
प्रतिमुर्ती मानेर
आमाका कविता कोर्यौ
कोर्यौ
गुलाबको सौन्दर्य जस्तै
प्रेमीकाका कविता
तर
जुनदिन तिमीले
एउटा विधवाको
सिउँदो कोर्नेछौ
त्यो दिन लाखौं
शब्द बिहिन कविता
आफै सिर्जित हुनेछन् ।
-राज शाह
८ मार्च २०१८

No comments:

Post a Comment