जेसिकाको याद मा "कृष्ण" ( भिडियाे) - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

जेसिकाको याद मा "कृष्ण" ( भिडियाे)

जेसिकाको याद मा "कृष्ण" ( भिडियाे)

Share This
जेसिकाको याद मा "कृष्ण" ( भिडियाे)
Sanu Babu /Nepali Online Telivisition ,3/21/2018

पछिल्लो समय चर्चामा रहेको गित "आधा मुटु" लाखौ प्रदेशी हरु लाइ भाबुक बनाउने गीत, शिव 4s मिडिया बाट बजार मा आएको गीत आधा मुटु ले प्रदेश मा रहेका लाखौ  नेपालि हरु को मन लाइ भाबुक बनाएको छ |
स्वदेश मा रहेकी आमा र परिबार को याद अनि विदेश को पिडा लाइ समाबेश गरिएको गीत एकनारायण भण्डारी ले लेखेका छन् भने चर्चीत्  संगीतकार लक्ष्मण शेस ले संगीत गरेका छन्  शिब बिकको निर्देशन मा रहेको भिडियो मा गीत संगीतलाइ असाध्यै माया गर्ने निर्माता एबम कलाकार कृष्ण सुनार ले शसक्त अभिनय गरेका छन् भने उनलाई मोडेल कलाकार जेसिका सेन्चुरी ले साथ् दिएकि छन् निकै मार्मिक  गीत सबैले मन पराउने आशा गरिएको छ |

No comments:

Post a Comment