पछिल्लो समयका बेस्त् कोरियोग्राफर मणि के राई अब निर्देशक बनेका छन्, बिगत ९ बर्षदेखी नृत्य क्षेत्रमा रहेका मणि केहि समय देखि कोरियोग्राफी गर्दै आएका थिए,साथै रंगमंचको क्षेत्रमा पनि उनि उनि आफ्नो पाईला चाल्दै छन् यसै वर्ष मन्चन भएका रियालिटी अफ कलर र विच (बोक्सी) गरि २ वटा फिजिकल नाटकमा अभिनय पनि गरिसकेका छन् |
करिब २ दर्जन भन्दा बढी गीतहरुमा कोरियोग्राफर भएर काम गरेका मणिले भर्खर मात्रै निर्देशन मा हात हालेका हुन्
मणिले निर्देशन गरेको पहिलो म्युजिक भिडियो ईशाराले भर्खरै मात्रै बजारमा आएको छ |
मुकेश राईको सब्दमा रहेको उक्त गीतमा मन थुलुङ्गको स्वर तथा संगीत रहेको छ भने बाकि जानकारी निम्नानुसार छ
Isarale............ Vocal - Man Thulung Lyrics - Mukesh Rai Music - Man Thulung Arranger - Lahang Subba Mix/Mast. - Prakash Mishra Audio - Grace Recording Cast - Shristi/Narayan Camera /Edit - Om Parsai Director - Mani K Rai Post - Music Highlight
<iframe width="640" height="360" src="https://www.youtube.com/embed/dvL3YR6TIX0" frameborder="0" allow="autoplay; encrypted-media" allowfullscreen></iframe>
No comments:
Post a Comment