होली नेपालीहरुको पर्व होईन होली– दिल निशानी - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

 होली नेपालीहरुको पर्व होईन होली– दिल निशानी

होली नेपालीहरुको पर्व होईन होली– दिल निशानी

Share This
काठमाडौँ  १८ फाल्गुन, –  दिलनिशानी मगर सधै जसो आफ्ना अभिव्यतिले विवादमा आईरहने व्यक्ति हुन ! विशेष गरि सामाजिक संजालमा उनको चर्को विरोध हुन्छ ! उनले सामाजिक संजालमा पोष्ट गर्ने हरेक पोस्टका कमेन्ट बक्स उनलाई गरिएका गाली र घृणा युक्त शब्दले भरिएका हुन्छन !

उनका पोष्टमा आएका कमेन्ट हेर्दा , लाग्छ यी दिल निशानी नेपालमा सबैभन्दा धेरै गाली खाने व्यक्तिमा पर्दछन !  यिनै निशानीले आज फेरी नेपालीहरुको विशेष पर्व होलीको बारे उत्तेजक अभिव्यक्ति दिएका छन् ! साभार
हेर्नुस उनको अभिव्यक्ति जस्ताको तस्तै !!
होली नेपालीको पर्व होइन। नेपाल संग रंगको फ्याक्ट्री नि छैन। यो भारत बर्षको सडक हुदै जोगीहरुको साथमा किराँत वंशको शासनलाई दमन गर्न भित्रीएको रंगेली मात्र हो ।

No comments:

Post a Comment