हराएँ म भित्रै याे के भाे मलाई ल आऊ नियाल्नेहरू हाे मलाई /गजल/विजय योजित - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

हराएँ म भित्रै याे के भाे मलाई  ल आऊ नियाल्नेहरू हाे मलाई /गजल/विजय योजित

हराएँ म भित्रै याे के भाे मलाई ल आऊ नियाल्नेहरू हाे मलाई /गजल/विजय योजित

Share This
हराएँ म भित्रै याे के भाे मलाई
ल आऊ नियाल्नेहरू हाे मलाई ।

कुनैठाउँमा देवता भेटिएनन्
र पाे डर भयाे देवताकाे मलाई ।

प्रथमपल्ट हिँड्ने अवसर नदेऊ
सधैँ हिँड्नुपर्ने छ बाटो मलाई ।

नजिकका तिनैमात्र हुन् जस्ताे लाग्छ
जाे जाे लाग्दछन् काे हाे काे हाे मलाई ।

हरेक चेहरामा नकाब भेटेँ मैले
बनाएँ जब आफूजस्ताे मलाई । 

No comments:

Post a Comment