एकताबारे सहमति नभएसम्म माओवादीले सरकारमा मन्त्री नपठाउने - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

एकताबारे सहमति नभएसम्म माओवादीले सरकारमा मन्त्री नपठाउने

एकताबारे सहमति नभएसम्म माओवादीले सरकारमा मन्त्री नपठाउने

Share This
सन्ताेष भट्टरार्इ

एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले आज दिउँसो ४ बजे राष्ट्रपति कार्यलय शितल निवासमा प्रधानमन्त्रीको सपथ ग्रहण गर्दैछन् । सपथ लगत्तै अ‍ोलीले तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।


यद्यपी, आजै गठन हुने मन्त्रिपरिषदमा भने माओवादीले कुनै पनि मन्त्री नपठाउने भएको छ । माओवादी स्रोतका अनुसार पूर्ण रुपमा पार्टी एकता र सरकार बारे सहमति नभएसम्म मन्त्री नपठाउने र सरकारलाई मौन रुपमा समर्थन गर्ने भएकाे छ ।
बुधबार पार्टी एकता संयोजन समितिको बैठकमा एमालेले सैद्धान्तिक विचार जबज, पार्टी र सरकारकाे नेतृत्व एमालेले नै पाउनु पर्ने अडान राखेपछि एकतामा केही दरारता आएको भन्दै यो विषय नमिलेसम्म माओवादीले मन्त्री नपठाउने भएको हो ।
एमाले स्रोतका अनुसार एमाले संसदीय दलको बैठक बस्नु अगाडि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल गोप्य छलफलमा सहभागी थिए ।

No comments:

Post a Comment