जनताको आस्था नै प्रहरीको मूलधन : प्रहरी प्रमुख प्रकाश अर्याल - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

जनताको आस्था नै प्रहरीको मूलधन : प्रहरी प्रमुख प्रकाश अर्याल

जनताको आस्था नै प्रहरीको मूलधन : प्रहरी प्रमुख प्रकाश अर्याल

Share This
इलाम । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जनताको आस्था नै प्रहरीको मूलधन भएको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका क्रममा उहाँले सोे कुरा बताउनुभएको हो । 


प्रहरी महानिरीक्षक अर्यालले भन्नुभयो, “शान्ति सुरक्षा केबल चिया पसल र चोकमा चर्चा र सरोकारको विषयमात्र नभई नागरिक सहभागिता र संघीयताको पनि विषय पनि बन्नुपर्छ ।” 

उहाँले प्रहरी कर्मचारीले समय समयमा गर्ने गैरव्यावसायिक क्रियाकलापले संगठनको शाख र जनताको विश्वासमा धक्का लागेकाले यस्ता कर्मचारी र प्रहरीलाई कारबाही गर्न कुनै कसुर बाँकी नराखिने बताउनुभयो । 
कार्यक्रममा प्रहरी प्रधान कार्यालयका एआइजी (प्रहरी अतिरिक्त महानिरीक्षक) पंकज श्रेष्ठ, प्रदेश नं १का प्रहरी प्रमुख पशुपति उपाध्याय, मेची अञ्चल प्रहरी प्रमुख पीताम्बर अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक केदार रिजाललगायत जिल्लाका कार्यालय प्रमुख तथा स्थानीयवासीको उपस्थिति थियो ।

No comments:

Post a Comment