भित्र्याए ‘तक्मेबुढा’ ले दुलही । - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

भित्र्याए ‘तक्मेबुढा’ ले दुलही ।

भित्र्याए ‘तक्मेबुढा’ ले दुलही ।

Share This
काठमाडौं । हाँस्यकलाकार विल्सन बिक्रम राई ‘तक्मे बुढा’ र रजनी गुरुङबीच विवाह भएको तस्विर सार्वजनिक गरिएको छ । उनीबीच वास्तविक जीवनमा नभएर रिल लाइफमा विवाह बन्धनमा बाँधिएका हुन् ।
भद्र भुजेलको निर्देशनमा बनिरहेको चलचित्र ‘साली कसको भेनाको’ छायांकनका क्रममा उक्त तस्विर लिइएको हो ।
सो चलचित्रमा तक्मेबुढा, रजनीसहित सुष्मा कार्की, मरीष्का पोखरेल, बुद्धि तामाङ, रवी गिरी, बिरेन श्रेष्ठ, प्रिया रिजाललगायतको अभिनय रहनेछ ।

No comments:

Post a Comment