१२५ सर्जकका छन्दबद्द गजल समेटिएको संयुक्त गजल संग्रह शैलहार चाडै बजारमा आउदै - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

 १२५ सर्जकका छन्दबद्द गजल समेटिएको  संयुक्त गजल संग्रह शैलहार चाडै बजारमा आउदै

१२५ सर्जकका छन्दबद्द गजल समेटिएको संयुक्त गजल संग्रह शैलहार चाडै बजारमा आउदै

Share This
नेपालि साहित्यमा एक नया आयाम ,निकै समय खर्चेर करिब ४०० गजलबाट छानेर १२५ गजल सम्म आउनु सानो चुनौती हैन, 
यस संग्रहका सम्पादक र निर्णायक हरुले यस कार्यलाई पूर्ण रुपले सफल तरिकाले पूर्ण गरेका छन | 
निकट भबिस्यमानै बजारमा ल्याउने तरखर गरिरहेको प्रकाशक समुहले जानकारी दिएका छन | 
सम्पादको भनाई 
निकै लामो समय खर्चेर हामीले  यस यात्रालाई निश्चित टुङ्गोमा पुर्‍याएका छौं। अब निकट भविस्य मै प्रकाशन गर्ने तयारीमा रहेको ब्यहोरा जानकारी समेत गराउन चाहन्छौं। 

हामीलाई प्राप्त २०० भन्दा बढी गजलकारका ४०० भन्दा बढी गजल बाट उत्कृष्ट १२५ गजल को छनौट गर्नुपर्ने कार्य कम चुनौतीपूर्ण थिएन। छन्दका नियमभित्र रहेर गुण दोष भाव लगायत गजलका हरेक पक्षमा मिहिन अध्यन पश्चात् हामीले १२५ गजलको छनौट गरि छपाईको काम समेत करिबकरिब सकेका छौं। जतिसक्दो छिटो बिमोचनको मिति समेत सार्वजनिक गर्ने तयारीमा रहेका छौं।
शैलहारका लागि छानिएका गजलकारहरू
छन्द अन्वेषक/निर्माता एवं विशेष गजलकार -
पोष्टराज चापागाईं 
अग्रज तथा वरिष्ठ गजलकारज्यूहरू -
१. आनन्द श्रेष्ठ
२. आवाज शर्मा
३. कोमल भट्ट
४.घनश्याम न्यौपाने 'परिश्रमी'
५. जीवन काश्यप
६. टक गुरुंग
७. पुष्प अधिकारी अञ्जली
८. भक्तिप्रसाद पौडेल
९. अधिकारी महादे 
१०. शेखर अस्तित्व 
११. हुसैन खान
गजलकारहरू -
१२. अखिल धमला ‘अनुराग’
१३. अज्ञात विजय फुयल
१४. अञ्चल बान्तवा
१५. अञ्जना गौतम
१६. अदिती अर्याल ज्ञवाली
१७. अम्विका धिताल
१८. आर्य आयुषा
१९. उमेश उदासी
२०. उत्तम विचार ‘सर्जक
२१. ऋतु प्रियसी
२२. एकल रसाइली तेजेन्द्र
२३. कपिल जैसी ‘भावुक’
२४. कमल अर्याल
२५. कमला डाँगी
२६. कर्ण गिरी
२७. कल्पना काफ्ले
२८. किरण रिजाल
२९. किशोर पुन
३०. कुशल अन्योल पाण्डे
३१. कृष्ण विश्वकर्मा
३२. कृष्णशरण उपाध्याय (वरिष्ठ कवि)
३३. कोमलप्रसाद न्यौपाने
३४. गणेश आत्रेय
३५. गणेश खतिवडा
३६. गोविन्द चापागाईं
३७. छविलाल आर.एम. घायल
३८. जगतबहादुर खड्का
३९. जय केसी
४०. जयदेव गोबिन्द (वरिष्ठ कवि)
४१. जीवराज बुढाथोकी
४२. ज्ञानेन्द्रबहादुर सिंह
४३. ढुण्डीराज अर्याल
४४. तारा राई ‘दिप्सन’
४५. तुलसीप्रसाद भट्टराई
४६. तोया गैरे
४७. दिनेश क्षेत्री
४८. दीपेन्द्र प्रभात
४९. दीपेन्द्र सुनामी दीप
५०. दुर्लभ शाह त्यागी
५१. धन गिरी फडेरा
५२. नवीन्द्र प्रधान
५३. नारद गौतम (वरिष्ठ कवि)
५४. नारायण नेपाल
५५. निर्दोष महता जय
५६. निरु नानू
५७. निश्चल मगर ‘कल्पित’
५८. नेपाल बी राज
५९. पुष्प पुञ्ज
६०. पुष्पा धमला
६१. प्रकाश पाठक ‘योगी’
६२. प्रकाश स्याङ्बो
६३.प्रदीपकुमार मैनाली
६४. प्रदीप रोदन
६५. प्रीति प्रतीक्षा
६६. प्रेम खड्का
६७.प्रेमनारायण गौतम
६८. बुद्धि मोक्तान
६९. बेनिबहादुर बुढा
७०. भरत आचार्य
७१. भावना न्यौपाने भावना
७२. भीमबहादुर पुन ‘भावुक’
७३. भीषण माइला
७४. भुपाल ठाडा रानामगर ‘क्षितिज’
७५. भूधरा उपाध्याय
७६. मदन चौहान
७७. मञ्जु श्रेष्ठ
७८. मन रसाइली
७९. मनिष गौतम
८०. महेन्द्र चापागाईं
८१. मिङ्मा शेर्पा ‘आगन्तुक’
८२. मेनुका थापा
८३. मेरुदण्ड राई
८४. मोहन तरामु मगर
८५. युवराज खतिवडा
८६. रचना रचु
८७. रमेश पोख्रेल
८८.रमेश सारु ‘एकल’
८९. रञ्जित तबाबु नराल
९०. रसिक रश्मि
९१. राई बहादुर शाही
९२. राज सुवेदी ‘विवश’
९३. रामचन्द्र शिवाकोटी
९४. रामराजा तिमिल्सिना
९५. राम योन्जन ‘गाउँले’
९६. रेखा पन्त
९७. लक्ष्मण सङ्गम
९८. लोकेन्द्र पत्थर
९९..वसन्त ओली ‘वसन्ती’
१००. वशन्तकुमार थापा मगर (वसन्त ऋतु)
१०१. विक्रम परियार "साहित्यिक विक्रम"
१०२. विनोद केसी
१०३. विवेक एच.एन.सी.
१०४. विष्णुप्रसाद पुरी
१०५. शङ्कर शिलवाल
१०६. शम्भु भट्टराई
१०७. शर्मिला श्रेष्ठ
१०८. शारदा पौडेल
१०९. शिवहरि शर्मा
११०. श्याम लम्साल
१११. सजना गुरुङ
११२. सन्तु मगर ‘विवश’
११३. सन्तोष ‘क्षितिज’
११४. समीर समीप
११५. सन्दीप संग्रौला
११६. सिसा चौधरी
११७. सुनील स्पन्दन
११८. सुमित्रा अधिकारी सिरु
११९. सुमित्रा सुमी
१२०. सुरेश प्रभात
१२१. सुशील पुन विरही
१२२. सृजना अर्याल अधिकारी
१२३. सोनाम शेर्पा
१२४. सोमकृष्ण श्रेष्ठ
१२५. हेमराज तामाङ
'शैलहार' संपादक समूह

No comments:

Post a Comment